चेक बाउन्सका मुद्दा बढ्दै
१९ फागुन, बाँके । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास अन्तर्गत दुई वर्षअघि गठन भएको वाणिज्य इजलासमा चेक बाउन्सका मुद्दा बढ्न थालेका छन् । वाणिज्य इजलासमा अहिलेसम्म जम्मा ५३ मुद्दा दर्ता भएको नेपालगञ्ज इजलासका रजिष्ट्रार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । तीमध्ये