२४ बैशाख २०८३, बिहिबार

Tag: चुनौती डढेलो

मोरङको वन व्यवस्थापनमा मुख्य चुनौती डढेलो

टङ्कीसिनवारी । मोरङको कूल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ । यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय पाँच हेक्टर क्षेत्र वन रहेको छ ।