१५ असार २०८१, शनिबार

Tag: चुनाव जित्ने प्रवृत्ति

पैसा खर्चेर चुनाव जित्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान : डा. भट्टराई

काठमाडौं । जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबन्न आग्रह गरेका छन् । डा. भट्टराईले पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान भएको बताए। उनले