कार्तिक १२, काठमाडौँ | आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि २५ अर्ब खर्च हुने आँकलन निर्वाचन आयोगले गरेको छ । यद्धपि चुनावमा खर्च अभाव नहोस भनेर अर्थमन्त्रालयले भने ३० अर्वको बजेट विनियोजन गरेको छ