ललितपुर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अबैध संरचना हटाउने अभियान जारी राखेसंगै यसको सकारात्मक असर ललितपुर महानगरपालिकामा पनि देखिएको छ । काठमाडौँ महानगरका मेयर बालेनपछि ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन पनि बालेनकै शैलीमा एक्सनमा उत्रिएका छन् । मेयर महर्जन