१४ आश्विन २०८१, सोमबार

Tag: चिनियाँ कलाकार

नेपाली कला-संस्कृतिमा लोभिएका चिनियाँ कलाकार…

१० वैशाख, काठमाडौँ । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा विविधतायुक्त मुलुक नेपालको मौलिकतामा विदेशी पर्यटक औधी रमाउँछन् । अध्ययनका लागि होस् या घुम्नका लागि विदेशी नागरिकको आकर्षण नेपालमा छ । त्यस्तै आकर्षणले अहिले १८ जना सम्मिलित चिनिया चित्रकारको एक समूह