१० बैशाख २०८३, बिहिबार

Tag: चित्रबहादुर श्रेष्ठ

विषादीमुक्त देश चाहन्छौँ : अध्यक्ष श्रेष्ठ

६ फागुन, काभ्रेपलाञ्चोक । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले माटो र मानव स्वास्थ्यका लागि विषादीमुक्त देश बनाउन चाहेको बताउनुभएको छ । कृषि तथा पशुपक्षी मन्त्रालय, प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र हरिहरभवन तथा कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकद्वारा ‘विषादी प्रयोगमुक्त