चिठ्ठीपत्रका लागि अब हुलाक रोजिँदैन
२० फागुन, बेझाड, पाल्पा । कुनै बेला विदेशमा रहेको छोरोले पठाएको चिठ्ठी पढ्न लगाउन गाउँमा पढे लेखेका मान्छे खोज्दै हिँड्नु पथ्र्यो । धेरैजसो गाउँले पढाइलेखाइ नहुँदा गाउँमा पढे लेखेका मानिसको घरमा पुगेर चिठ्ठी पढ्न दिने र छोरोको खबर सुनेर फर्कने