२० जेष्ठ २०८१, आइतबार

Tag: चार प्रस्ताव

देशको वर्तमान राजनीतिक संकट हल गर्न बाबुरामले राखे चार प्रस्ताव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्‌ अध्यक्ष डा. बाबुराम भट्टराईले देशको वर्तमान राजनीतिक संकट समाधान गर्न चार वटा प्रस्ताव प्रस्तुत गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बुधबार बिहान लेख्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले वर्तमान प्रधानमन्त्री र