१४ आश्विन २०८१, सोमबार

Tag: चाडपर्व लक्षित बजार अनुगमन

चाडपर्व लक्षित बजार अनुगमन : दुईसातामा १२८ व्यावसायिक फर्ममा अनुगमन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीब्रता दिएका छन् । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम असोजका दुई सातामा एक सय २८ खाद्य उद्योग एवं व्यवसायको निरीक्षण, अनुगमन तथा कारबाही