१६ असार २०८३, मंगलबार

Tag: चाक्सीबारी बैठक

चाक्सीबारी बैठकको निष्कर्ष: वरिष्ठ नेता पौडेलले सभापति देउवालाई भेटेर कुराकानी गर्ने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक सकिएको छ। प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल पक्षको बैठकले सभापति शेरबहादुर देउवालाई भेटेर क्रियाशील सदस्यतामा देखिएका व्यवहारिक समस्या समाधान गर्ने निर्णय भएको एक नेताले जानकारी दिए । क्रियाशील सदस्यतामा