बज्राचार्यलाई मूल चक्रेश्वराभिषेक
१९ फागुन, काठमाडौँ । मैत्रीपुर महाविहारका चक्रेश्वर धुपरत्न बज्राचार्यले शनिबारदेखि बज्रयान बौद्धधर्मको सर्वोच्च पद मूल चक्रेश्वराभिषेक प्राप्त गर्नुभएको छ । काठमाडौँका विभिन्न १८ बज्रयान बौद्धधर्मसँग सम्बन्धित महाविहार तथा १६ बहीका ज्येष्ठ चक्रेश्वरलाई यो पद दिइने परम्परा रहेको छ । नेपाल