१६ असार २०८१, आइतबार

Tag: घोडाहा जंगल

घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव फेला

बुटवल । घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार एक महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो । बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन