११ बैशाख २०८३, शुक्रबार

Tag: घुम्तीकोष

भूकम्पपीडितका लागि सामान घुम्तीकोष

१६ माघ, गोरखा । गण्डकी गाउँपालिकामा आर्थिक अभावका कारण घर बनाउन शुरु गर्न नसकेका भूकम्पपीडितका लागि सामान घुम्तीकोष शुरु गरिएको छ । पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घर बनाउन शुरु नगरेका भूकम्पपीडितलाई वडा कार्यालयको रोहबरमा सामान उपलब्ध गराएर घर