३ असार २०८१, आइतबार

Tag: घुमीफिरी रुम्जाटार

घुमीफिरी रुम्जाटार : अन्ततः बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई

काठमाडौँ । नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’ । यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना अन्ततः घुम्दैफिर्दै फेरि नेपाल विद्युत प्राधिकरणको बहुमत शेयर स्वामित्व हुनेगरी अगाडि बढाउने तयारी गरिएको