घर फेरिए, दिन फेरिएन
२० फागुन, दार्चुला । साहुबाट लिएको ऋण तिर्न या दुई छाक खानाको जोहो गर्न सकोस् भनेर हलिया बसेकाहरुलाई सरकारले २०६५ भदौ २१ गते मुक्त भएको घोषणा ग¥यो । शोषणमा परेका र पारिएका हलियाहरुले हलो नै बोकेर सिंहदरबार पुग्दै अधिकार पुनःस्थापना