६ फाल्गुन २०८२, बुधबार

Tag: घर फर्किने नेपाली बढ्दै

चाडपर्वका लागि घर फर्किने नेपाली बढ्दै

दार्चुला । दशैंतिहार जस्ता चाडपर्व नजिकिँदै गएपछि यहाँ भारतबाट घर फर्किने नेपाली सीमामा बढ्न थालेका छन् । यहाँका पुलघाट नाका, दत्तु नाका, लेकमको लाली नाका र व्यासको तिगरम नाका भएर अहिले दिनहुँ घर फर्किने नेपाली बढ्न थालेका छन् । भारतबाट