१३ असार २०८१, बिहिबार

Tag: घर जाने यात्रुहरुले मंगलबार (आज)देखि अग्रीम टिकट बुकिङ गर्न पाउने

आजदेखि दशैँका लागि अग्रीम टिकट बुकिङ खुल्यो

भदौ २७, काठमाडौं  । नेपालीहरुको महान चाड बडा दशैंका लागि घर जाने यात्रुहरुले मंगलबार (आज)देखि अग्रीम टिकट बुकिङ गर्न पाउने भएका छन् । दशैँमा घर फर्कन चाहने यात्रुले नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकीलगायतका स्थानबाट मंगलबार (आज)देखि बसको टिकट लिन सकिने यातायात