१० बैशाख २०८३, बिहिबार

Tag: घडेरी

बिचल्लीमा परेका बालकलाई घडेरी

२२ माघ, पर्वत । बाबुको मृत्युपछि आफ्ना नाबालक छोराछोरीलाई छाडेर आमाले नै दोस्रो विवाह गर्दा बिचल्लीमा परेका यहाँका तीन बालकलाई पाँच आना घडेरी प्रदान गरिएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीन बालकलाई विभिन्न सहयोगी खोजेर घडेरी पास