१२ चैत्र २०८२, बिहिबार

Tag: गोलबजार-लगडी-गदियानी सडक

पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार-लगडी-गदियानी सडक

सिरहा । दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार-लगडी-गदियानी सडक झण्डै पाँच वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । सिरहा नगरपालिका, अर्नमा गाउँपालिका र गोलबजार नगरपालिकालाई जोडने २८ किलोमिटर लामो यस सडक क्षेत्रका बासिन्दाका लागि वर्षौँदेखि हिलो र धुलो