१२ असार २०८१, बुधबार

Tag: गैरकानुनी

बंगलादेशमा ४४ जना नेपाली हिरासतमा, गैरकानुनी रुपमा बसेर काम गरेको आरोप

काठमाडौँ : बंगलादेशी प्रहरीले राजधानी ढाकाको मिरपुर क्षेत्रबाट ४४ जना नेपालीलाई हिरासतमा लिएको छ। बंगलादेशी पत्रिका ‘द डेली स्टार’ले जनाए अनुसार उनीहरुलाई गैरकानुनी रुपमा बंगलादेशमा बसेको आरोप लगाइएको छ। डेली स्टारले प्रहरीलाई उद्‍धृत गर्दै जनाए अनुसार ती नेपाली नागरिकहरु मे