१९ असार २०८१, बुधबार

Tag: गृहमन्त्रीले लगाएको आरोप

गृहमन्त्रीले लगाएको आरोप सदनको रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सदनमा लगाएको आरोप सदनको रेकर्डबाट नहटाए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग हिसाबकिताब गर्ने चेतावनी दिएका छन् । आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक