५ आश्विन २०८३, सोमबार

Tag: गीरबहादुर तामाङ

बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

चितवन । बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गीरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहतमा मात्र सीमित नराखी रोजगार, शिक्षा, स्वास्थ्य र आयआर्जनसँग जोडेर दीर्घकालीन व्यवस्थापन गरिने जानकारी दिएका छन् । सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले