२ फाल्गुन २०८२, शनिबार

Tag: गीतानगर

गीतानगरमा कृषि विकास बैकद्वारा २७१ औँ व्यवसायिक शाखा सञ्चालन

काठमाडौं । कृषि विकास बैकको नयाँ शाखा भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा सञ्चालनमा आएको छ । बैकका सञ्चालक समिति सदस्य संजिव पौडेलले दिप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गरेका हुन् । ‘साझा समृद्धिका लागि