२ फाल्गुन २०८२, शनिबार

Tag: गाडीमा भैरहवा

चितवन पुगे रवि लामिछाने, अव गाडीमा भैरहवातर्फ जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुद्ध एयरको जहाजमा चितवनको भरतपुर विमानस्थल पुगेका छन् । रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि उनी काठमाडौंको त्रिभुवन विमानस्थलबाट चितवन गएका हुन् । भैरहवा विमानस्थल बाक्लो हुस्सुका कारण नखुलेपछि रास्वपाका सभापति लामिछाने