१७ असार २०८१, सोमबार

Tag: गाउँविकास

गाउँविकास र समाज सेवामा बाबियाचौरका महिला

२४ फागुन, गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौरका महिला समाज सेवा र गाउँ निर्माणमा जुटेका छन् । मालिका जागरण महिला समूह सहश्रधारा बाबियाचौरका महिला आफ्नो गाउँलाई आफैँ बनाउने अभियानमा जुटेका हुन् । ‘‘अर्काको मुख ताक्नुभन्दा आफ्ना लागि त आफैँ गर्नुपर्छ