काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट राजीनामा देउ नभनेको बताएका छन् । ओलीले सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट राजीनामा देउ नभनेको र प्रचण्ड-माधव जस्ता केहि व्यक्तिले भन्दैमा आफु राजिनामा नदिने बताए। हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा ‘राजीनामा पत्र