१७ असार २०८१, सोमबार

Tag: गमगढी सडक

गमगढी सडकको अवस्था झनै नाजुक

२४ फागुन, सिञ्जा । कर्णाली राजमार्ग हुँदै मुगु जोड्ने नाग्ग–गमगढी सडकको अवस्था झनै नाजुक भएको छ । वर्षामा हिलो र गर्मीमा धुलोका कारण रारा घुम्न जाने आन्तरिक तथा बाह्य यात्रुलाई निकै सकस हुने गरेको छ । सडकमा गाडी गुड्दैनन् ।