कास्की, २५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुद्धका विचार र उपदेशले आज बुद्ध दर्शनका रूपमा बौद्ध धर्मावलम्बीलाई मात्र नभइ समग्र विश्व मानवजातिलाई नै मार्गनिर्देश गरेको बताउनुभएको छ । २५६४औँ बुद्धजयन्तीका अवसरमा प्रकाशित शुभकामना सन्देशमा उहाँले सिद्धार्थ गौतमबुद्धकै कारण