२६ चैत्र २०८१, मंगलबार

Tag: गठबन्धन सरकार

२०८४ सालको मंसिरमा मात्रै गठबन्धन सरकार ढल्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालको मंसिरमा मात्रै गठबन्धन सरकार ढल्ने बताएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष