१३ चैत, सप्तरी । सप्तरीको कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गर्न आएका सयाँैं मानिसलाई प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरी आज लखेटेको छ । कञ्चनरुप नगरपालिका १ वैरवा नजीक आरक्षको जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका करीब