१२ आश्विन २०८१, शनिबार

Tag: खबरदारी जारी

प्रतिगमन विरुद्धको खबरदारी जारी छ : अध्यक्ष प्रचण्ड

महोत्तरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उनले बताए । बर्दिबास नगरपालिका-१ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल