११ बैशाख २०८३, शुक्रबार

Tag: खप्तड घुम्न हेलिकप्टर

खप्तड घुम्न हेलिकप्टरको व्यवस्था

२० माघ, डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ । डोटी चेम्बर अफ कमर्शले दीपालयमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सवमा खप्तड घुम्न जाने पर्यटकका लागि हेलिकप्टरको व्यवस्था गरेको कमर्शका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिनुभयो ।