४ फाल्गुन २०८२, सोमबार

Tag: को-को परे पक्राउ ?

कमल थापासहित को-को परे पक्राउ ?

काठमाडौँ । काठमाडौँको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्न खाजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए