२५ माघ, धरान । कोशी नदीको कटान क्षेत्रमा कोशी पुनर्ताजगी केन्द्र स्थापनाका लागि कार्यलय खोलिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार उक्त केन्द्रको कार्यालय भवन उद्घाटन गर्नुभयो । पन्ध्र बिघा क्षेत्रमा कोशी किनारमा निर्माण गरिने सो केन्द्रका