११ बैशाख २०८३, शुक्रबार

Tag: कोदोे खेती

कोदोे खेती गर्न अनुदानमा उपकरण

८ माघ, पोखरा । कृषि पेशाप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको अवस्थामा कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनुदानमा कोदो चुट्ने उपकरण वितरण गरेको छ । चालू आर्थिक वर्ष २०७५/७६ मा सो गाउँपालिकाका ११