२ फाल्गुन २०८२, शनिबार

Tag: कोटबारी होटेल

नेपाल बैंक र कोटबारी होटेलबीच विशेष छुटसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नुवाकोटस्थित कोटबारी होटेल प्रा.लि.बीच छुट सुविधा सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य तथा बैंकमा खाता भएका ग्राहकले कोटबारी होटेलको रिसोर्ट सेवामा विशेष छुट पाउने भएका छन् ।