९ चैत्र २०८२, सोमबार

Tag: केशव आचार्य

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । अर्थविद् केशव आचार्यको निधन भएको छ । उन को उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको आचार्यका छोरा शिखरले राससलाई जानकारी दिए ।