१७ असार २०८१, सोमबार

Tag: केन्द्रीय सदस्यमा मनोनयन

राप्रपाका अध्यक्ष लिङ्देनले गरे ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । पार्टीको विधान बमोजिम उनीहरुलाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको अध्यक्ष लिङ्देनको भनाइ छ । उनका अनुसार दिपक बोहरा, रुपन्देही, हरिबहादुर बस्नेत,