३ फाल्गुन २०८२, आइतबार

Tag: केन्द्रीय कार्यालय विस्तार

केन्द्रीय कार्यालय विस्तार गर्न कांग्रेसले किन्यो १३ करोडको जग्गा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्न १३ करोडको जग्गा किनेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयसँगै रहेको १९ आना जग्गा खरिद गरेको हो । केन्द्रीय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य