११ असार २०८१, मंगलबार

Tag: कृष्ण अमावास्या

आज कृष्ण अमावास्या : दिवंगत पितृको सम्झनामा पिण्डदान गरिदै

पुस ९, काठमाडौं । आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले पौष कृष्ण अमावास्याका अवसरमा विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिधादान र पिण्डदान गरी दिवङ्गत पितृप्रति सम्मानभाव प्रकट गर्दैछन् । पौष कृष्ण अमावास्याका दिन तीर्थमा श्राद्ध गर्ने शास्त्रीय विधान रहेको छ । तीर्थ