२ मंसिर २०८३, बुधबार

Tag: कुष्माण्ड नवमी

आज कुष्माण्ड नवमी

काठमाडौँ । आज कुष्माण्ड नवमी हो । आजदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्छन् भन्ने धार्मिक मान्यता छ । आजको यो दिनलाई कुष्माण्ड नवमी, अक्षय नवमी, अमला नवमी र धातृ नवमी पनि भनिन्छ । आज अमलाका अतिरिक्त भगवान् विष्णुको