१ फाल्गुन २०८२, शुक्रबार

Tag: कुलमानसँगको सहमति

कुलमानसँगको सहमति औपचारिक प्रक्रियामा : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । घिसिङले बुधबार मात्रै मन्त्री पदबाट राजीनामा दिएका थिए । आज बिहीबार चितवन जिल्ला अदालतमा उपस्थित भएर