कुलमानलाई हटाएको विरोधमा विपक्षी दलद्वारा राष्ट्रियसभा बैठक पनि अवरोध
काठमाडौं । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै राष्ट्रियभामा बैठक पनि अवरोध गरेका छन् । बैठक सुरु हुनासाथ विपक्षी दलको सांसदहरूले उठेर विरोध जनाएका थिए । कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको