११ बैशाख २०८३, शुक्रबार

Tag: किलोमिटर

बबईमा १० किलोमिटर तटबन्ध

८ माघ, लमही । बबई नदीले कटान गरेको दाङ क्षेत्रमा पर्ने करीब १० किलोमिटर तटबन्ध निर्माणको काम पूरा भएको छ । नदीले खेतयिोग्य जमीन कटान गर्न थालेपछि आर्थिक वर्ष २०६६/६७ मा जनताको तटबन्ध लमही कार्यालय स्थापना गरी नदीले कटान गरेको