१५ असार २०८१, शनिबार

Tag: कार्यान्वयन गरौँ

फोहर व्यवस्थापन : ‘शून्य फोहर अवधारणा’ कार्यान्वयन गरौँ

काठमाडौँ । फोहरको दिगो व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिकाले ‘शून्य फोहर अवधारणा’ सुरुआत गरेको छ । यसलाई साकार पार्न नगरपालिकाले छ किसिमबाट फोहरको वर्गीकरण गर्न थालिसकेकोे छ । नगरपालिकाले फोहर राख्न फरक–फरक झोला नगरवासीलाई वितरण गरिराखेको छ । कालो झोलामा कुहिने,