२७ माघ, चितवन । नेपाल डेन्टल एशोसिएसन चितवन शाखाको आयोजनामा दन्त चिकित्सकको क्षेत्रीय कार्यशाला सौराहामा शनिबार सम्पन्न भएको छ । सो अवसरमा छ विज्ञ चिकित्सकले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विज्ञहरू डा निल पाण्डे, डा रीता सिंह, डा आयुष