६ फाल्गुन २०८२, बुधबार

Tag: कार्तिक ५ गते

कार्तिक ५ गतेभित्र जरिवाना रकम नबुझाए समानुपातिक बन्दसूचीबाट नाम हटाइने

काडमाडौं । निर्वाचन आयोगले आगामी कार्तिक ५ गतेभित्र जरिवाना रकम नबुझाए समानुपातिक तर्फको बन्दसूचीबाट नाम हटाइने बताएको छ । आयोगले आइतबार एक सूचना जारी गर्दै जरिवाना रकम बुझाउन निर्देशन दिएको हो । आमागी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र