२६ चैत्र २०८२, बिहिबार

Tag: कारोबारमा वृद्धि

डोटीमा तिहारको चहलपहल सुरु : व्यवसायिक कारोबारमा वृद्धि

डोटी । केही दिनयतादेखि यहाँका प्रमुख बजार तथा गाउँमा तिहारको चहलपहल सुरु भएको छ । बजारमा रङ्गीचङ्गी फूलका माला तथा झिलिमिली बिजुली बत्ती बिक्रीवितरण गर्न खोलिएका अस्थायी पसलका कारण यहाँ तिहारको रौनकता झनै चम्काएको हो । रातिको सयममा यहाँका बजारमा