२२ भाद्र २०८१, शनिबार

Tag: काम्लो उडेर घ्यू खाने

‘काम्लो उडेर घ्यू खाने’ प्रवृत्ति नेपाली राजनीतिका किटाणु हुन् : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्वअध्यक्ष कमल थापाले भाषणमा आदर्श र क्रान्तिकारी कुरा गर्ने, व्यवहार ठिक उल्टो गर्ने तथा भ्रष्टाचारको चर्को बिरोध गर्ने तर ‘काम्लो उडेर घ्यू खाने’ प्रवृत्ति नेपाली राजनीतिका किटाणु भएको बताएका छन् । थापाले तिनलाई चिन्न नसक्नु,